आत्मविश्वास तथा दृढ गतिविधिले ब्रिक्स सहयोगलाई गहन पार्ने
विस्तृत विषय2019-11-14 18:57May 29 2020 22:12:47

आत्मविश्वास तथा दृढ गतिविधिले ब्रिक्स सहयोगलाई गहन पार्ने

व्यवसायमा आत्मविश्वास भएमा बजारको जैविक शक्ति हुन्छ। ब्रिक्स मुलुकको नयाँ औद्योगिक क्रान्तिको साझेदारी सम्बन्ध आगामी चरणमा ब्रिक्स आर्थिक सहयोगको महत्वपूर्ण बिन्दु भएको छ।

चाइना मिडिया ग्रूपका निर्देशकद्वारा ब्राजिलका संचारमाध्यमसँग अन्तर्वार्ता
विस्तृत विषय2019-11-14 18:44May 29 2020 22:12:47

चाइना मिडिया ग्रूपका निर्देशकद्वारा ब्राजिलका संचारमाध्यमसँग अन्तर्वार्ता

नोभेम्बर १२ तारिख ब्राजिलमा प्रकाशन परिमाणमा सबैभन्दा ठूलो समाचारपत्र 'फोल्हा दे साउ पाउलो'ले अन्तर्राष्ट्रिय समाचार पानामा पत्रकार नेल्सन द साले चाइना मिडिया ग्रूपका निर्देशक शन हाइस्योङ सँगको विशेष अन्तर्वार्ता आधारित लेख प्रकाशित गरिएको छ।

ब्रिक्स मुलुकहरूबीच जनस्तरीय आदान-प्रदान मञ्च र संयुक्त छायांकन वृत्तचित्रको विश्व प्रिमियर समारोह ब्रासिलियामा
विस्तृत विषय2019-11-14 16:24May 29 2020 22:12:47

ब्रिक्स मुलुकहरूबीच जनस्तरीय आदान-प्रदान मञ्च र संयुक्त छायांकन वृत्तचित्रको विश्व प्रिमियर समारोह ब्रासिलियामा

उक्त मञ्च शुरु हुनुअघि ब्रिक्स पाँच मुलुकका महत्वपूर्ण अतिथिहरूले “बालबालिका तथा प्रतिष्ठा”नामक वृत्तचित्रका लागि विश्व प्रिमियर समारोहको उद्घाटन गरेका छन्।

स्वतन्त्र व्यापार क्षेत्रमा विदेशी अनुहारहरू
विस्तृत विषय2019-11-14 10:42May 29 2020 22:12:47

स्वतन्त्र व्यापार क्षेत्रमा विदेशी अनुहारहरू

हाल विभिन्न स्वतन्त्र व्यापार क्षेत्रमा पस्ने बित्तिकै विभिन्न देशका विदेशी अनुहारहरू जताततै देख्न पाइन्छ।

ब्रिक्स मुलुकका व्यवसायबाट ब्रिक्स आर्थिक तथा व्यापारिक सहयोगको प्रतिक्षामा
विस्तृत विषय2019-11-13 19:39May 29 2020 22:12:47

ब्रिक्स मुलुकका व्यवसायबाट ब्रिक्स आर्थिक तथा व्यापारिक सहयोगको प्रतिक्षामा

ब्रिक्स मुलुकका नेतागणबीच एघारौं वार्ता १३ तारिखदेखि १४सम्म ब्राजिलको राजधानी ब्रासिलियामा आयोजना भैरहेको छ।

हङकङ मामिलामा कुनै विदेशी सरकार, संगठन वा व्यक्तिको हस्तक्षेप असैह्य
विस्तृत विषय2019-11-13 19:09May 29 2020 22:12:47

हङकङ मामिलामा कुनै विदेशी सरकार, संगठन वा व्यक्तिको हस्तक्षेप असैह्य

हङकङ चीनको हो र हङकङ मामिला चीनको आन्तरिक मामिला हो। कुनै पनि विदेशी सरकार, संगठन वा व्यक्तिसँग त्यसको हस्तक्षेप गर्ने अधिकार छैन।

देशको बृहत् विकासमा संलग्नः हङकङ तथा मकाउका युवाहरू
विस्तृत विषय2019-11-13 16:26May 29 2020 22:12:47

देशको बृहत् विकासमा संलग्नः हङकङ तथा मकाउका युवाहरू

नीतिगत समर्थनदेखि कम्पनी कसरी खोल्नेसम्मका विविध विषयबारेमा कम्पनी खोलेका हङकङ तथा मकाउका युवाहरूले आफ्नो व्यक्तिगत अनुभव लिएर विद्यार्थीहरूको लागि व्यवहारिक अनुभव प्रदान गरेका छन्।

हङकङ मकाउका उद्यमीहरूबाट क्वाङतुङ, हङकङ तथा मकाउ बृहत् खाडी क्षेत्रको निर्माणबारे चर्चा
विस्तृत विषय2019-11-13 16:24May 29 2020 22:12:47

हङकङ मकाउका उद्यमीहरूबाट क्वाङतुङ, हङकङ तथा मकाउ बृहत् खाडी क्षेत्रको निर्माणबारे चर्चा

चालू वर्षको फेब्रुअरीमा 'क्वाङतुङ, हङकङ तथा मकाउ बृहत् खाडी क्षेत्रको विकास योजना कार्यक्रम' सार्वजनिक गरियो।

चीन-ग्रीस सहयोग तथा उपलब्धिको सकारात्मक मूल्याङ्कन
विस्तृत विषय2019-11-13 16:11May 29 2020 22:12:47

चीन-ग्रीस सहयोग तथा उपलब्धिको सकारात्मक मूल्याङ्कन

भ्रमणका क्रममा उहाँले ग्रीसका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भेट-वार्ता गर्दै द्विपक्षीय सम्बन्ध तथा साझा अभिरूचिका अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय समस्याबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुभयो र व्यापक रूपमा मतैक्य पनि हासिल भएको छ।

खुलापन तथा नयाँ सिर्जनाबाट ब्रिक्सको दोस्रो सुनौलो दश वर्ष सुरू
विस्तृत विषय2019-11-13 15:28May 29 2020 22:12:47

खुलापन तथा नयाँ सिर्जनाबाट ब्रिक्सको दोस्रो सुनौलो दश वर्ष सुरू

ब्रिक्स मुलुकका नेतागणबीच एघारौं वार्ता १३ तारिखदेखि १४सम्म ब्राजिलको राजधानी ब्रासिलियामा आयोजना भैरहेको छ।

याउ जातिका किसान अदुवाबाट लाभान्वित
विस्तृत विषय2019-11-13 14:44May 29 2020 22:12:47

याउ जातिका किसान अदुवाबाट लाभान्वित

बितेका केही वर्षयता ह चौ शहर सरकारले जोडतोडसँग गरिबी निवारणका लागि सहायता दिंदै आएको छ।

चीन-ग्रीसको सहयोग उच्च गुणस्तरीय हुने
विस्तृत विषय2019-11-12 19:11May 29 2020 22:12:47

चीन-ग्रीसको सहयोग उच्च गुणस्तरीय हुने

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १०-१२सम्म ग्रीसको राजकीय भ्रमण गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान