हङकङस्थित चीनको केन्द्रिय सरकार सम्पर्क कार्यालयको भनाइ
विस्तृत विषय2019-11-16 16:14June 02 2020 19:48:39

हङकङस्थित चीनको केन्द्रिय सरकार सम्पर्क कार्यालयको भनाइ

चीनको केन्द्रिय सरकारको हङकङ विशेष प्रशासनिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुखले १५ तारिख बोल्दै राष्ट्राध्यक्ष सी चिनफिङले हङकङ परिस्थितिबारे दिनुभएको सम्बोधनको दृढ कार्यान्वयन गर्ने जनाएका छन्।

राष्ट्राध्यक्ष सीको भनाईलाई व्यवहारमा उतार्नुपर्ने--चिनियाँ राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ कार्यालयका प्रवक्ता
विस्तृत विषय2019-11-16 15:20June 02 2020 19:48:39

राष्ट्राध्यक्ष सीको भनाईलाई व्यवहारमा उतार्नुपर्ने--चिनियाँ राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ कार्यालयका प्रवक्ता

राष्ट्राध्यक्ष सी चिनफिङले १४ तारिख ब्राजिलमा हङकङको परिस्थितिबारे महत्वपूर्ण सम्बोधन गरेर हङकङमा हिंसा रोक्ने र अराजकताको नियन्त्रण गर्नेबारे केन्द्रिय सरकारको सबैभन्दा बलियो आवाज सुनाउनुभयो।

राष्ट्राध्यक्ष सीको भनाईबाट हङकङको हिंसा तथा अराजकता रोक्ने दृढता
विस्तृत विषय2019-11-16 15:18June 02 2020 19:48:39

राष्ट्राध्यक्ष सीको भनाईबाट हङकङको हिंसा तथा अराजकता रोक्ने दृढता

राष्ट्राध्यक्ष सी चिन फिङको भनाईले केन्द्रिय सरकारको गम्भीर अडान व्यक्त गर्नुका साथै वर्तमान हङकङको परिस्थितिबारे विश्लेषण गरेर कार्य दिशालाई स्पष्ट रूप दिनुका साथै हिंसा तथा अराजकता रोक्ने तथा नियन्त्रणको अठोटलाई दृढ पारेको हङकङका विभिन्न क्षेत्रले व्यक्त गरेका छन्।

चीनद्वारा १३७ वटा मुलुक, ३० वटा अन्तर्राष्ट्रिय संगठनसँग “बेल्ट एण्ड रोड” सहयोगसम्बन्धी १९७ वटा दस्तावेजमा हस्ताक्षर
विस्तृत विषय2019-11-16 14:13June 02 2020 19:48:39

चीनद्वारा १३७ वटा मुलुक, ३० वटा अन्तर्राष्ट्रिय संगठनसँग “बेल्ट एण्ड रोड” सहयोगसम्बन्धी १९७ वटा दस्तावेजमा हस्ताक्षर

चीनको राष्ट्रिय विकास तथा सुधार समितिका प्रवक्ता मङ वैले पन्ध्र तारिख अक्टोबर महिनासम्म चीनले १३७ वटा मुलुक र ३० वटा अन्तर्राष्ट्रिय संगठनसँग “बेल्ट एण्ड रोड” सहयोगसम्बन्धी १९७ वटा दस्तावेजमा हस्ताक्षर गरिसकेको जानकारी दिनुभएको छ।

हङकङका पदाधिकारीमाथि प्रहार गरिएको घटनाबारे छानविन गर्न चीनको आग्रह
विस्तृत विषय2019-11-15 18:54June 02 2020 19:48:39

हङकङका पदाधिकारीमाथि प्रहार गरिएको घटनाबारे छानविन गर्न चीनको आग्रह

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारी न्याय विभागका प्रमुख बेलायतमा आक्रमणमा परेकोबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले कडा निन्दा गर्नुभएको छ।

ब्रिक्स मुलुकका नेतागणको वार्ताबाट सकारात्मक ऊर्जा
विस्तृत विषय2019-11-15 18:50June 02 2020 19:48:39

ब्रिक्स मुलुकका नेतागणको वार्ताबाट सकारात्मक ऊर्जा

ब्रिक्स मुलुकका नेतागणको ११ औं वार्ता नोभेम्बर १४ तारिख ब्राजिलको राजधानी ब्रासिलियामा सफलताका साथ आयोजित भएको छ।

ब्रिक्स मुलुकका नेतागण तथा उद्योग वाणिज्य परिषद र नव विकास बैंक बीचको वार्ता
विस्तृत विषय2019-11-15 18:37June 02 2020 19:48:39

ब्रिक्स मुलुकका नेतागण तथा उद्योग वाणिज्य परिषद र नव विकास बैंक बीचको वार्ता

स्थानीय समय अनुसार, नोभेम्बर १४ तारिख ब्रिक्स मुलुकका नेतागण तथा उद्योग वाणिज्य परिषद र नयाँ विकास बैंक बीचको वार्ता ब्रासिलियामा आयोजित भएको छ।

चिनियाँ धारणाबाट ब्रिक्स अझ सुनौलो
विस्तृत विषय2019-11-15 17:20June 02 2020 19:48:39

चिनियाँ धारणाबाट ब्रिक्स अझ सुनौलो

दुई दिने ब्रिक्स मुलुक नेताणको एघारौं वार्ता १४ तारिख ब्राजिलको राजधानी ब्रासिलियामा सम्पन्न भएको छ।

स्थिरताका साथ चिनियाँ अर्थतन्त्रसँग अपेक्षित लक्ष्य साकार तुल्याउने क्षमता
विस्तृत विषय2019-11-15 16:03June 02 2020 19:48:39

स्थिरताका साथ चिनियाँ अर्थतन्त्रसँग अपेक्षित लक्ष्य साकार तुल्याउने क्षमता

चीन राष्ट्रिय तथ्यांक व्यूरोले १४ तारिख प्रकाशित तथ्यांक अनुसार, अघिल्ला दश महिनामा राष्ट्रिय अर्थतन्त्रको सञ्चालनमा स्थिरताका साथ प्रगतिको प्रवृत्ति देखिनुका साथै मुख्य सूचकांक उचित अन्तरालमा रहेको देखिएको छ।

सी चिनफिङद्वारा ब्रिक्स मुलुकका नेता, उद्योग-वाणिज्य परिषद् र नव विकास बैंकको संवार्तालाई सम्बोधन
विस्तृत विषय2019-11-15 15:18June 02 2020 19:48:39

सी चिनफिङद्वारा ब्रिक्स मुलुकका नेता, उद्योग-वाणिज्य परिषद् र नव विकास बैंकको संवार्तालाई सम्बोधन

ब्रिक्स मुलुकका नेताहरू तथा ब्रिक्स मुलुकका उद्योग-वाणिज्य परिषद् र नव विकास बैंकको संवार्ता नोभेम्बर १४ तारिख ब्रासिलियामा आयोजना गरियो।

चाइना मिडिया ग्रुप तथा ब्राजिल राष्ट्रिय मिडिया कम्पनी बीच सहकार्य सम्झौता सम्पन्न
विस्तृत विषय2019-11-15 10:38June 02 2020 19:48:39

चाइना मिडिया ग्रुप तथा ब्राजिल राष्ट्रिय मिडिया कम्पनी बीच सहकार्य सम्झौता सम्पन्न

चाइना मिडिया ग्रुप तथा ब्राजिल राष्ट्रिय मिडिया कम्पनी बीच नोभेम्बर १३ तारिख ब्रासिलियामा

ब्रिक्स मुलुकका नेतागणकी श्रीमतीहरूका कार्यक्रममा फङ ली युआन
विस्तृत विषय2019-11-14 19:34June 02 2020 19:48:39

ब्रिक्स मुलुकका नेतागणकी श्रीमतीहरूका कार्यक्रममा फङ ली युआन

स्थानीय समय अनुसार, नोभेम्बर १३ तारिख मध्यान्ह ब्राजिलका राष्ट्रपतिकी श्रीमती मिसेलको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लीयुआनले ब्रिक्स मुलुकका नेतागणकी श्रीमतीहरूसँगै कार्यक्रममा भाग लिनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान