नेपाली भाषा
《मयूरको हिउँदे ऋतु》नृत्य प्रदर्शनी
विस्तृत विषय2017-04-21 11:28April 24 2017 13:29:13

《मयूरको हिउँदे ऋतु》नृत्य प्रदर्शनी

यसै अप्रिल बीस तारिख चिनियाँ प्रसिद्ध नर्तक याङ्ग लि फिङ्गले थाआन चिङ्ग प्रदर्शनी केन्द्रमा 《मयूरको हिउँदे ऋतु》नामक नृत्य प्रदर्शन गरेकी छिन्। यस प्रदर्शनीमा चार ऋतुमार्फत जीवनको भावार्थको व्याख्या गरिएको छ।

सन् 2017 शाङ्गहाइ अन्तर्राष्ट्रिय गाडी प्रदर्शनी सुरु
विस्तृत विषय2017-04-20 14:35April 24 2017 13:29:13

सन् 2017 शाङ्गहाइ अन्तर्राष्ट्रिय गाडी प्रदर्शनी सुरु

यसै अप्रिल 19 तारिखदेखि शाङ्गहाइ अन्तर्राष्ट्रिय गाडी प्रदर्शनी शाङ्गहाइ राष्ट्रिय प्रदर्शनी केन्द्रमा सुरु भएको छ। “सुन्दर जीवनका लागि प्रयास” नारा बोकेको यस गाडी प्रदर्शनीमा वर्तमान गाडी उद्योगको सबैभन्दा नयाँ प्रविधि तथा सम्बन्धित् वस्तुहरू प्रदर्शनमा राखिएका छन्। जम्मा ९ दिनसम्म चल्ने प्रदर्शनीमा 118 वटा नयाँ मोडेलका गाडी पनि सार्वजनिक गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान