नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सी चिन फिङद्वारा लेखा-परीक्षा कार्यमा महत्वपूर्ण निर्देशन

2020-01-02 19:35:25

    हाल केन्द्रीय लेखा-परीक्षा समिति कार्यालय, जन स्रोत तथा सामाजिक सुनिश्चितता मन्त्रालय एवं लेखा-परीक्षा विभागले चीनका लेखा-परीक्षा संस्थाका उनन्तिशील समूह र व्यक्तित्वहरुलाई पुरस्कार वितरण गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष , केन्द्रीय सैन्य आयोगका अध्यक्ष, केन्द्रीय लेखा-परीक्षा समितिका प्रमुख सी चिन फिङले पुरस्कार वितरण समारोहमा महत्वपूर्ण निर्देशन दिई पुरस्कार प्राप्त गर्ने समूह तथा व्यक्तिहरुलाई हार्दिक बधाई व्यक्त गर्नुका साथै उनीहरुलाई निरन्तर रुपमा प्रयास गरी नयाँ उपलव्धि हासिल गर्ने प्रोत्साहन दिनुभयो।

    चीनका लेखा-परीक्षा संस्थाका ८० उनन्तिशील समूह र ४५ व्यक्तित्वलाई पुरस्कार वितरण गरिएको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान