नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनमा व्यावसायिक जेष्ठ नागरिक जीवन बिमाको तिब्र विकास

2020-01-02 19:01:35

    चीनले पछिल्लो समयमा सार्वजनिक गरेको “सामाजिक सेवामुलक क्षेत्रमा व्यावसायिक बिमाको विकासलाई अघि बढाउने राय-सुझाव” अनुसार, चीनले विविध व्यावसायिक जेष्ठ नागरिक जीवन बिमाको तिब्र विकास गर्ने भएको छ। जसबाट सन् २०२५ सम्म व्यावसायिक जेष्ठ नागरिक जीवन बिमामा संलग्न व्यक्तिहरुका लागि ६० खर्ब चिनियाँ युआनको जेष्ठ नागरिक जीवन बिमा रकम संकलन गर्न सकिनेछ। यसका साथै चीनले विदेशका लागि बिमा बजारलाई खुला गरी गतिशीलताका साथ अघि बढाएर बिमा उद्योगको न्यायोचित प्रतिस्पर्धा र स्वस्थ विकासलाई घच्घच्याउने छ।

    चीनले जेष्ठ नागरिक जीवन विमा युगमा प्रवेश गरिसकेको छ। ६० वर्षको भन्दा बढीको जेष्ठ नागरिकहरुको संख्या २५ करोड पुगेको छ। तिनीहरुका लागि उपयोगी व्यावसायिक जेष्ठ नागरिक जीवन बिमा सम्बन्धी वस्तु उपलव्ध गराइनुपर्छ र अरु जनसमुदायको बिमाको आपूर्तिमा सुधार ल्याउनुपर्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान