नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राष्ट्राध्यक्ष सीको शुभकामना सन्देशको विदेशी विद्वानद्वारा प्रशंसा

2020-01-02 18:21:01

    नयाँ वर्ष २०२० का अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दिनु भएको शुभकामना सन्देश सुनेर पाकिस्तानी राष्ट्रिय विज्ञान-प्रविधि विश्वविद्यालय अन्तर्गत चिनियाँ संस्कृतिको अनुसन्धान केन्द्रका उपप्रमुख एवं चीनका लागि पाकिस्तानका पूर्व काउन्सिलर जेमिर अवानले आफूलाई ज्यादै घत लागेको विचार व्यक्त गर्नुभएको छ।

    राष्ट्राध्यक्ष सीको शुभकामना सन्देशमा सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने र राष्ट्राध्यक्ष सीको मनमा सबभन्दा महत्वपूर्ण मानिस जनता हरेको कुरा उपप्रमुख अवानको मनलाई छोएको कुरा हो।

    राष्ट्राध्यक्ष सीले आफ्नो सन्देशमा चीनले दृढताका साथ विश्व शान्तिको संरक्षण गर्नुका साथै साझा विकासलाई प्रबर्द्धन गर्दै जाने कुरा औँल्याउनुभएको छ। उहाँको सो कुराको ज्यादै महत्वपूर्ण अर्थ रहेको ठहर पनि उपप्रमुख अवानले गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान