तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

बैदेशिक व्यापारका लागि लगानी ऐन सन् २०२० को जनवरीदेखि लागू हुँदै

2019-12-31 18:56:47

    सन् २०२० को जनवरी १ तारिखदेखि चीनले “बैदेशिक व्यापारका लागि लगानी ऐन” औपचारिक रुपमा लागू गर्दैछ। यस ऐनमा बैदेशिक व्यापारका लागि लगानी गर्ने नयाँ कानुनी व्यवस्था निश्चित भएको छ र यस ऐनले कोसे ढुंगाको काम गर्ने ठानिएको छ।

    प्राप्त तथ्याङ्क अनुसार, सन् २०१९ को जनवरीदेखि नोभेम्बरसम्म चीनमा नयाँ थपिएका विदेशी व्यवसायको संख्या ३६ हजार ७ सय ४७ पुगेको छ। चीनले भित्र्याएको विदेशी लगानी एक खर्ब २४ अर्ब अमेरिकी डलर रहेको छ। जुन सन् २०१८ को तुलनामा २.६ प्रतिशत बढेको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान