तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनको सशक्त शक्तिद्बारा विश्व क्षतिको न्युनीकरण

2019-12-31 18:27:15

    अमेरिकी लेखक थोमस फ्रिडम्यानले विश्व चौडा छ शीर्षकको आफ्नो लोकप्रिय किताबमा विश्वव्यापीकरणको प्रक्रिया र त्यसबाट जनताको जीवनमा आएको ठूलो परिवर्तनको ब्याख्या गर्नुभएको छ। अवश्य नै सन् २०१९ मा विश्वमाथि विश्वव्यापीकरणका विरुद्धमा हुने प्रवाहको धम्की लाग्नुका साथै विश्व सामु व्यवस्थापन, विश्वास, शान्ति र विकास चारवटा क्षतिको ठूलो चुनौती पनि देखा परेको देखिन्छ।

    विश्वको दोस्रो ठूलो आर्थिक समुदायको हैसियतले चीनले सन् २०१९ मा अर्थतन्त्रको विश्वव्यापीकरणको संरक्षण गर्ने र विश्वका चारवटा क्षतिलाई न्युनीकरण गर्ने सम्बन्धमा गरेको अथक प्रयासले पनि विश्वलाई गहिरो छाप पारेको छ।

    नयाँ वर्षको पूर्वसन्ध्यामा विश्व परिधिमा रहेका द्बिपक्षीय सम्बन्ध, बहुपक्षीय सम्बन्ध र क्षेत्रीय परिस्थिति सम्बन्धी अझ बढी कठिनाइ आउने सम्भावना छ। तैपनि चीनले पर्याप्त शक्ति लिएर कठिनाइलाई जित्नुका साथै परिवर्तित विश्वका लागि अझ बढी निश्चितता ल्याउँदै जानेछ। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान