तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिङ चाङ एक्स्प्रेस रेलमार्गको संचालन शुरु

2019-12-30 18:45:13

    आज डिसेम्बर ३० तारिख पैचिङदेखि चाङ च्याखौसम्मको एक्स्प्रेस रेलमार्ग औपचारिक रुपमा संचालनमा आएको छ। यो रेलमार्गलाई चिङचाङ एक्स्प्रेस रेलमार्ग भनिन्छ। साथसाथै त्यसको शाखा लाइन छुङ ली रेलमार्ग पनि संचालनमा आएको छ। जसले पैचिङ, थेन चिन र ह पैको एकिकृत विकासलाई अघि बढाउनुका साथै सन् २०२२ मा पैचिङ हिउँदे ओलम्पिक खेलकुदका लागि यातायात सेवा उपलव्ध गराउने छ।

    चिङ चाङ एक्स्प्रेस रेलमार्गले सन् २०२२ मा आयोजना हुने पैचिङ हिउँदे ओलम्पिक खेलकुदका लागि यातायात सेवा उपलव्ध गराउने छ। जुन चीनको स्मार्ट रेलमार्गको नमूना पनि हो। भविश्यमा चीनको एक्स्प्रेस रेलमार्गले आधुनिकीकणको प्रक्रियामा अथक प्रयास गर्ने भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान