तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राष्ट्राध्यक्ष सीले सन् २०२० नयाँ वर्षको शुभकामना सन्देश दिनुहुने

2019-12-30 18:44:28

    चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर ३१ तारिख बेलुकी ७ बजे चाइना मिडिया ग्रुप र इन्टरनेटमार्फत सन् २०२० नयाँ वर्षको शुभकामना सन्देश दिनुहुनेछ। चाइना मिडिया ग्रुप मातहतका केन्द्रीय टेलिभिजनका मिलिजुली च्यानल, समाचार च्यानल, चिनियाँ भाषा अन्तर्राष्ट्रिय च्यानल, चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजनका विभिन्न विदेशी भाषा च्यानल, केन्द्रीय जन रेडियो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र जन दैनिक नेटवर्क, सिन्ह्वा नेटवर्क, केन्द्रीय टेलिभिजन नेटवर्क लगायतका केन्द्रीय समितिका मुख्य सञ्चार-माध्यमका वेभसाइट तथा नयाँ मिडिया चौतारोले एकै समयमा उहाँको शुभकामनाको प्रसारण गर्ने छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान