तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

विविध कदमद्वारा आयातलाई विस्तार पार्ने--चिनियाँ वाणिज्य मन्त्रालय

2019-12-26 18:48:17

आयातलाई विस्तार पार्नका लागि चीनले केही आयातित व्यापारको प्रवर्द्धन तथा नयाँ सिर्जनासम्बन्धी नमूना क्षेत्रको निर्माण गरी व्यापारको सुविधा स्तरलाई उकास्नेछ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले २६ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

उहाँका अनुसार, चीनले डब्लुटिऔको सुविधा सन्धिको चौतर्फी कार्यन्वयनलाई सक्रिय रूपमा अगाडि बढाउनेछ। हाल उक्त सन्धिको कार्यान्वय दर ९६.२प्रतिशत पुगेको छ। सन् २०२० फेब्रुवरी २२ तारिखअघि चीनले बाँकी कदमलाई व्यवहारमा उतारेर व्यापारको सुविधा स्तरलाई अझ माथि उकास्नेछ।

त्यसबाहेक प्रवक्ता काउले तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको तयारी कार्यबारे पनि जानकारी दिनुभएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान