तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीन र अमेरिकाद्वारा कानूनी समीक्षा, अनुवाद र प्रूफरिडिङ कार्य गरिँदै

2019-12-26 17:07:07

केही समयअघि चीन र अमेरिकाका अर्थ तथा वाणिज्य मण्डलले पहिलो चरणको सन्धिमा सहमति जनाएका थिए। हाल यी दुई पक्षले कानूनी समीक्षा र अनुवाद तथा प्रूफरिडिङ आदि कार्य गर्दै सन्धि हस्ताक्षरलगायतका कामको तयारी तथा आदान-प्रदान गरिरहेको छ।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले २६ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान