नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

नयाँ वर्ष नजिकिँदै गर्दा परम्परागत मिठाई उत्पादनमा व्यस्त

2019-12-26 10:07:53 CRI

    नयाँ वर्ष नजिकिँदै गएको परिप्रेक्ष्यमा चीनको शान तुङ प्रान्तको युन छङ शहरस्थित एउटा प्रसिद्ध मिठाई खारखानाका कामदारहरू निकै व्यस्तसँग परम्परागत मिठाई उत्पादन गरिरहेका छन्।

    परम्परागत मिठाई युन छङका स्थानीय बासिन्दाहरूका लागि ज्यादै लोकप्रिय खानेकुरा हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान