तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

क्रिस्मस कार्ड घटना एउटा हांस्यास्पद नाटक रहेको सीएमजीका पत्रकारको भनाइ

2019-12-26 10:04:45

    हाल “सन्डे टाइम्स”ले शाङहाईको छिङ फु झ्यालखानाले त्यहाँ थुनिएका विदेशी अपराधीलाई दबाव दिएर क्रिस्मस कार्ड बनाउन आदेश दिएको समाचार सम्प्रेषण गरेको छ। यो समाचार पश्चिमी सञ्चार माध्यमहरुमा प्रचलित छ। बेलायतका लागि चाइना मिडिना ग्रुपका पत्रकारले सम्बन्धित अन्तर्वार्ता लिएपछि यो घटनामा धेरै समस्या रहेका पत्ता लगाएका छन्।

    पहिलो कुरा समाचार असत्य छ। प्रमाणविनाको अवस्थामा समाचारका लेखकले सो समाचार बनाएका हुन्।

    दोस्रो कुरा यो समाचार निष्पक्ष छैन। समाचारमा चीनको कुनै पनि संस्था अथवा सम्बन्धित व्यक्तिको भनाइ अथवा प्रतिक्रिया लिइएको छैन।

    र तेस्रो कुरा कुनै व्यक्तिले पैसा अथवा राजनीतिक हित प्राप्त गर्नका लागि “चीनको विरोध” एउटा महत्वपूर्ण साधन बनिसकेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान