तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीन, जापान तथा दक्षिण कोरिया आठौं शिखर सम्मेलन रणनीतिक तथा भविष्य उन्मुख सम्मेलन हो

2019-12-25 18:47:08

चीन, जापान तथा दक्षिण कोरिया आठौं शिखर सम्मेलन रणनीतिक तथा भविष्य उन्मुख सम्मेलन हो। जसले आगामी दश वर्षमा तीन मुलुकको सहयोगलाई दिशा देखाउनुका साथै एउटै मार्गलाई पछ्याउने कुरा निश्चित गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले २५ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

चीन, जापान तथा दक्षिण कोरिया आठौं शिखर सम्मेलन २४ तारिख स छ्वान प्रान्तीय छङ तु शहरमा आयोजना भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान