नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चाउचाउलाई सूर्यमुनि सुख्खा पारिने

2019-12-24 16:54:27 CRI

    फन थ्याउ भन्ने एक किसिमको चाउचाउको उत्पादन चीनको ह पै प्रान्तको थाङ शान शहर मातहतको फङ रुन प्रिफेक्चर क्षेत्रमा अवस्थित सी चु यु गाउँका बासिन्दाहरूको मुख्य व्यवसाय नै हुन्छ।

    आजकल स्थानीय बासिन्दाहरूले व्यस्तसँग आफूद्बारा बनाइएका चाउचाउलाई सूर्यमुनि सुख्खा परिरहेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान