नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सन् २०१९ मा ५ जीको एक्प्रेस यात्रा

2019-12-24 14:26:41

    सन् २०१९ लाई ५ जीको प्रयोगका लागि पहिलो वर्ष मानिन्छ। एक्प्रेस बसमा चढेर हाम्रो जीवनमा के-कस्तो परिवर्तन हुनसक्छ?

    ५ जी प्रबिधिमा दूरगामी चिकित्सा, गाडीको दूरगामी चाल लगायत धेरै विषयहरु छन्। शिक्षा, चिकित्सा, औद्योगिक उत्पादन तथा स्मार्ट शहर लगायत उद्योगमा ५ जी प्रबिधिले डिजिटल अर्थतन्त्र तथा वास्तविक अर्थतन्त्रको एकिकृत विकासलाई अघि बढाउँदै आएको छ।

    यी तस्बीरमा सन् २०१९ मा दुबईमा आयोजित इलेक्ट्रोनिक उपभोग प्रदर्शनी र दक्षिण कोरियाको सिउलको एउटा बसमा उपभोक्ताले भिआर श्रव्य दृश्य वस्तुको अनुभव गरिरहेका देखिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान