तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चालु वर्ष बेल्ट एण्ड रोडमा प्राप्त उल्लेखनीय उपलब्धि

2019-12-15 16:47:42 CRI

    सन् २०१९ को नोभेम्बर महिनाको अन्त्यसम्म चीनले १३७ वटा मुलुक र १३० वटा अन्तर्राष्ट्रिय संगठनसित सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माण सम्बन्धी सहकार्य दस्तावेजमा हस्ताक्षर गरिसकेको छ।

    बेल्ट एण्ड रोड प्रस्तावबाट चीनले विश्व खुलापन र सहकार्यमा संलग्नताका साथै त्यसलाई नेतृत्व गर्ने नयाँ परिधिको विस्तार पनि गर्दै जानेछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान