नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

खेलौना उत्पादनबाट स्थानीय उद्योग व्यवसायीको आम्दानी झण्डै २०० अर्ब

2019-12-14 17:22:49 CRI

    चीनको ह पै प्रान्त मातहतको फिङ स्याङ जिल्लाको एउटा खेलौना कारखानामा मजदुरहरू बालगाडीको उत्पादन गरिरहेका छन्। 

    फिङ स्याङ जिल्लामा उत्पादित बाल खेलौना गाडीको उच्चस्तरीय गुणस्तर भएकाले ६० भन्दा बढी मुलुक र क्षेत्रतर्फ निर्यात हुने गरेको छ। ती बाल खेलौना गाडी व्यवसायीहरूको वार्षिक आम्दानी झण्डै २०० अर्ब पुगेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान