नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

नानचिङबासीहरूद्वारा नानचिङ नरसंहारमा ज्यान गुमाएका देशबन्धुको स्मरण

2019-12-14 17:20:19 CRI

    सन् २०१९को डिसेम्बर १३ तारिख नानचिङ नरसंहारमा ज्यान गुमाएका देशबन्धुको सम्झनामा छैठौं राष्ट्रिय श्रद्धाञ्जली दिवस हो।

    नानचिङका विभिन्न क्षेत्रका बासिन्दाहरूले नानचिङ नरसंहारमा ज्यान गुमाएका देशबन्धुको स्मरण समारोहमा भाग लिंदै श्रद्धाञ्जली प्रकट गरेका छन्। सन् १९३७ डिसेम्बर १३ तारिखका दिन तीन लाखभन्दा धेरै चिनियाँ जनतालाई नानचिङमा जापानी आक्रमणकारीले मारेको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान