नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

३२औँ चिनियाँ चलचित्रको चिन ची पाइ ह्वा पुरस्कार वितरण समारोह

2019-11-24 16:06:22 CRI

    ३२ औँ चिनियाँ चलचित्रको चिन ची पाइ ह्वा पुरस्कार वितरण समारोह नोभेम्बर २३ तारिख चीनको फु चेन प्रान्तको श्या मन शहरमा आयोजना गरिएको छ।

    समारोहमा विभिन्न पुरस्कारको वितरण गरिएको छ भने उच्च स्तरीय सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान