नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ जन बैंकद्बारा मुसा वर्षका स्मृति मुद्रा सार्वजनिक

2019-11-19 18:59:22 CRI

    चिनियाँ जन बैंकले नोभेम्बर १८ तारिख चिनियाँ परम्परागत मुसो वर्ष सन् २०२० को स्वर्ण र चाँदी स्मृत्ति मुद्रा सार्वजनिक गरेको छ।

    सो स्मृत्ति मुद्रा जम्मा १७ वटा छन्। तीमध्ये १० वटा स्वर्ण मुद्रा छन् छ भने ७ वटा चाँदाका मुद्रा रहेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान