नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

स्वतन्त्र व्यापार क्षेत्रमा विदेशी अनुहारहरू

2019-11-14 10:42:20 CRI

    बिगत केही वर्षदेखि चीनका विभिन्न स्थानका स्वतन्त्र व्यापार क्षेत्रको संख्या बढ्दै गएको सिलसिलामा झन् झन् बढी विदेशीहरूले ती स्वतन्त्र व्यापार क्षेत्रमा रोजगारी र कारोबार गरेर जीवन बिताउने गर्दैछन्।

    हाल विभिन्न स्वतन्त्र व्यापार क्षेत्रमा पस्ने बित्तिकै विभिन्न देशका विदेशी अनुहारहरू जताततै देख्न पाइन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान