तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

याउ जातिका किसान अदुवाबाट लाभान्वित

2019-11-13 14:44:55 CRI

    चीनको क्वाङ सी प्रान्तको ह चौ शहर मातहतको फिङ क्वै प्रिफेक्चरका याउ जातिका किसानहरूले नोभेम्बर १२ तारिख खुसीसाथ उन्न्त अदुवा भित्र्याएका छन्।

    बितेका केही वर्षयता ह चौ शहर सरकारले जोडतोडसँग गरिबी निवारणका लागि सहायता दिंदै आएको छ। स्थानीय याउ जातिका किसानहरू अदुवा उत्पादनबाट लाभान्वित हुँदै आएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान