तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

फोहोर मैदानबाट सुन्दर पार्क

2019-11-11 14:45:48 CRI

    चालु वर्षयता चीनको ह पै प्रान्तको छ्यान आन शहर मातहतको मालान च्वाङ गाउँबस्तीले सक्रियताका साथ विविध कदम चालेर ग्रामीण क्षेत्रमा आबास वातावरणको सुधार गर्दै आएको छ।

    मालान च्वाङ गाउँबस्तीले विशेषत दक्षिणी भागमा अवस्थित एउटा फोहोर मैदानलाई एउटा सुन्दर पार्कमा परिणत गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान