नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सी चिन फिङलाई मन पर्ने सन्दर्भ-संकेतको ग्रीक संस्करण ग्रीसको टेलिभिजन स्टेशनमा

2019-11-09 19:48:15

    चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ग्रीसको राजकीय भ्रमण गर्नुहुँदा चाइना मिडिया ग्रुपले बनाएको फिचर फिल्म सी चिन फिङलाई मन पर्ने सन्दर्भ-संकेतको ग्रीक संस्करण दश तारिखदेखि ग्रीसको सबभन्दा प्रभावशाली वाणिज्य मिडिया अर्थात स्काइ ग्रुपमातहत स्काइ टीभीको वेभसाइटमा प्रसारण हुन थाल्नेछ। यसका साथै सीएमजीको ग्रीक सेवा वेभसाइट र सोसियल मिडियामा पनि प्रसारण हुनेछ।

    सी चिन फिङलाई मन पर्ने सन्दर्भ-संकेतमा राष्ट्राध्यक्ष सी चिन फिङको भाषण, लेख र कुराकानीमा उद्धृत भएको प्राचीन कालमा चीनको प्रसिद्ध वाक्य र ऐतिहासिक कथा राखिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान