नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

हङकङका विभिन्न क्षेत्रद्वारा हङकङ संसदका उम्मेदवारमाथि भएको आक्रमणको कडा निन्दा

2019-11-09 19:39:21

    हङकङ विशेष प्रशासन क्षेत्रको विधान समितिका सदस्य तथा संसदका उम्मेदवार ह च्युन याउ छुरा आक्रमण परेकोबारे चर्चा गर्दै हङकङका विभिन्न क्षेत्रले कडा निन्दा गरेका छन्। हङकङको कानुनी शास्त्र आदानप्रदान कोषका अध्यक्ष मा एन क्वोले सबै बासिन्दाले अगाडि उभिएर हङकङ प्रहरीको कानुनको कार्यान्वयनको समर्थन दिन आव्हान गर्नुभएको छ। राष्ट्रिय परामर्शदात्री समितिअन्तर्गत हङकङ समितिका सदस्य याउ चाउ शङका अनुसार हङकङ प्रहरीले कानुनको कार्यान्वयन गर्ने शक्तिलाई बलियो बनाउने आशा व्यक्त गर्दै उक्त हिंसात्मक गतिविधिमाथि कडा सजाय दिन आग्र गर्नुभएको छ। हङकङ द्बिप विभिन्न क्षेत्र संघीय समितिका महाप्रबन्धक सु छाङ्ग रुङका अनुसार हिंसात्मक गतिविधिले संसदका उम्मेदवारमागि गराएको गतिविधिले सामाजिक सुरक्षा मात्र नभई कानुनी शासनका लागि पनि एक चुनौति हो। साथै यसले हङकङको न्याय निर्वाचनलाई गम्मीर ध्वस्त गरेको देखिन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान