शाङहाइमा चलिरहेको दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा जम्मा १४ वटा नेपाली स्टलहरू रहेका छन्। चिनियाँले ती विशेषतायुक्त स्टलहरूमा ठूलो चासो देखाइरहेका छन्। नेपाली स्टलका बारेमा सीआरआई नेपाली सेवाकी पत्रकार हिमाजीका फोटाबाट जानकारी लिऔँ।