तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

७० वर्षमा चीनको विकासमाथि विमर्श र छलफल

2019-11-07 17:08:07

    नोभेम्बर ५ र ६ तारिख दोस्रो होङछ्याउ अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा ७० वर्षमा चीनको विकास र मानव भाग्य समुदाय शीर्षकको शाखा मञ्च शाङहाइमा आयोजना भएको छ। सम्मेलनमा ७० वर्षमा चीनको विकास र मानव भाग्य समुदायको शाङहाइ सहमत सम्पन्न भएको छ जसले एकपक्षवाद र प्रभूत्ववादका चुनौतिको सामना गर्न खुला भएर उदार अनि सहयोग गरी साझा फाइदा हुनु नै एक मात्र उपाय रहेको निस्कर्ष निकालेको छ। चीनले मानव भाग्य समुदायको संयुक्त निर्माण गर्ने विचार प्रस्तुत गरेबाट विभिन्न पक्षलाई संकलन गरी विश्व चुनौतिको सामना गर्न र मानवजातिको दिगो विकासको तयार गर्न महत्वपूर्ण योगदान दिएको पनि सो अवसरमा उल्लेख गरिएको छ।

    एक सयभन्दा बढी मुलुक र क्षेत्रका थिङ्कथ्याङ्क, मिडियाका चार सयभन्दा बढी व्यक्ति उक्त मञ्चमा उपस्थित भएका छन्। उनीहरूले ७० वर्षमा चीनको विकास अनुभव र विश्वको लागि त्यसको अर्थबारे संवाद र आदान-प्रदान गरी विभिन्न मुलुकले संयुक्त रूपमा मानव भाग्य समुदायको निर्माण गर्ने उपायबारे गहिरो रूपमा छलफल गरी व्यापक सहमति प्राप्त गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान