तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राष्ट्राध्यक्ष सीले ग्रिसको राजकीय भ्रमण गर्नुहुने

2019-11-07 17:01:35

    चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले गणतन्त्र ग्रिसका राष्ट्रपति प्रोकोपिस पाभलोपौलोस र संघीय गणतन्त्र ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आगामी नोभेम्बर १० देखि १५ तारिखसम्म ग्रिसको राजकीय भ्रमण गर्नुका साथै ब्राजिलमा आयोजना हुने ब्रिक्स राष्ट्रनायकको एघारौँ वार्तामा उपस्थित गर्नुहुने घोषणा गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान