तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

तिब्बतका एक सयभन्दा बढी पैदलप्रेमीद्वारा सीमा नाकाको रमणीय दृश्यको अवलोकन

2019-10-24 15:01:33 CRI

    तिब्बत केरुङ दोस्रो अन्तर्राष्ट्रिय सीमा नाकाको व्यापारिक, सांस्कृतिक र पर्यटन महोत्सव मातहतको मुख्य कार्यक्रम अर्थात् केरुङ पैदल समारोह २३ तारिख चीनको तिब्बत र नेपाल बीचको सीमा नाका केरुङमा आयोजना गरियो।

    एक सयभन्दा बढी स्थानीय पैदलप्रेमीहरूले दुवै देश बीचको सीमा नाकामा रमणीय दृश्यको अवलोकन गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान