तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

विभिन्न मुलुकका अधिकृतलाई चीनको उच्च गतिको रेलसम्बन्धमा तालिम

2019-10-23 10:45:00 CRI

    सन् २०१९ विकासोन्मुख मुलुकका लागि रेलवे प्रविधिको अनुसन्धान कक्षा अक्टोबर २२ तारिखदेखि चीनको क्वाङ सी प्रान्तको लिउ चौ रेलवे पेशागत प्रविधि प्रतिष्ठानमा शुरु भएको छ। 

    मौरिशस, पानामा, उज्वेकिस्तान, नाइजेरिया, अजरबैजान र केन्या आदि मुलुकका २३ जना पदाधिकारीहरू उक्त कक्षामा पेशागत तालिम लिंदै छन्। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान