तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

नीलो आकाशमा फैलिएका सुन्दर “फूलहरू”

2019-10-21 16:21:24 CRI

    ७ औँ विश्व सैनिक खेलकुद समारोह मातहतको प्यारासुट जम्पिङ्ग २१ तारिख निरन्तर रुपमा चीनको ऊ हान शहरको हान्नान अन्तरिक्ष विमानस्थलमा जारी छ।

    प्यारासुट जम्पिङ्ग सैनिक खेलकुद समारोहको विशेषतायुक्त खेल हो। खेलमा सहभागी रङ्गीचङ्गी प्यारासुटरहरू सुन्दर फूल जस्तै नीलो आकाशमा उडिरहेका देखिन्छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान