नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

“५ जी सारा विश्व पृथ्वीको सिर्जनशील बन्दरगाह” शाङहाईमा

2019-09-11 10:28:46 CRI

    “५ जी सारा विश्व पृथ्वीको सिर्जनशील बन्दरगाह” सेप्टेम्बर १० तारिख शाङहाई शहरको होङ खौ प्रिफेक्चरको पै वाइ थानमा औपचारिक रुपमा सञ्चालनमा आएको छ। 

    उक्त सिर्जनशील बन्दरगाह ५ जीको प्राविधिक प्रदर्शन, सिर्जनशील विज्ञान र प्रविधि सहितको मिलिजुली चौतारो हो। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान