नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

फ्रान्सका राष्ट्रपतिद्वारा व्यापारिक युद्ध परित्याग गर्न आह्वान

2019-08-25 14:41:59

फ्रान्सका राष्ट्रपति इम्मानुअल म्याक्रोन 24 तारिख सात देश समूहको शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विश्व अर्थतन्त्र र व्यापार शिखर सम्मेलनमा मुख्य विषयवस्तुहरूमध्येको एक भएर व्यापारिक युद्ध परित्याग गर्न आह्वान गर्नुभएको छ।

सात देशका नेतागणलाई तनावपूर्ण परिस्थिति, विशेष गरी तनावपूर्ण व्यापारिक परिस्थित पूरै विश्वका लागि फाइदाजनक नभएको विचार पनि उहाँले राख्नुभयो। प्रयासमा तनावपूर्ण परिस्थितिलाई शिथिल पार्न र व्यापारिक युद्ध परित्याग गरेर विश्व अर्थतन्त्रको पुनः वृद्धि गर्नुपर्ने कुरा राष्ट्रपति म्याक्रोनले बताउनुभएको छ।

हाल अमेरिका र फ्रान्सबीच डिजिटल करको संघर्षबाट भएको व्यापारको तनावपूर्ण परिस्थिति चर्कंदैआएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान