सन् २०१९ अन्तर्राष्ट्रिय मानव रहित अर्थात् स्वचालित खुद्रा विक्री प्रदर्शनी मेला अगष्ट २२ तारिख शाङहाई अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा आयोजना गरिएको छ।
मानव रहित खुद्रा विक्री प्रदर्शनी मेलामा परम्परागत खुद्रा विक्री व्यवसाय बाहेक स्मार्ट खुद्रा विक्री प्रबन्धका आपूर्ति व्यवसायहरू पनि समावेश छन्।