नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सन् 2019 चीनमा ठोस फोहोरको आयात लगभग एक तिहाइ घटेको

2019-08-22 17:01:04

चीनमा ठोस फोहोर आयात विभागबाट प्रकाशित तथ्यांक अनुसार, चालू वर्षको पूर्वार्धमा चीनमा ठोस फोहोरको आयात 72 लाख 86 हजार टन भएको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा 28.1प्रतिशत घटेको छ। चीनले विदेशी फोहोरको नियन्त्रण र व्यवस्थापन कार्यमा व्यवहारिक उपलब्धि हासिल गरेको छ।

पहिला चीनलाई फोहोर बेच्ने पश्चिमा मुलुकहरूले चीनलाई पर्यावरणीय वातावरणद्वारा अर्थतन्त्रको तिव्र विकास गर्ने आलोचना गरेका थिए। तर वास्तवमा यी मुलुकहरूले फोहोर विकासोन्मुख मुलुकमा निर्यात गरेर फोहोरको पुन: प्रयोग र वातावरणको व्यवस्थापन अरू मुलुकलाई हस्तान्तरण गरेको हो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान