नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पैचिङमा नृत्य आकर्षणको अनुभव

2019-08-22 10:35:25

    अगष्त २१ तारिख पाँचौं “पैचिङको नयाँ नाच सम्बन्धी अन्तर्राष्ट्रिय कला महोत्सव”अन्तर्गत कार्यशिविर पैचिङमा अवस्थित ७९८ गुलाफ कला केन्द्रमा सम्पन्न भएको छ। यस पटकको कार्यक्रमको उद्देश्य पेशागत नृत्य गुरुको निर्देशनमा नाचको आकर्षणको अनुभव गराउनु हो। पाँचौं“पैचिङको नयाँ नाच सम्बन्धी अन्तर्राष्ट्रिय कला महोत्सव”लाई कार्यशिविर तथा प्रदर्शनी दुईटा भागमा विभाजन गरिएको छ। कार्यशिविर सम्पन्न भएपछि आगामी अक्टोबर ८ तारिखदेखि अक्टोबर १५ तारिखसम्म पैचिङको छाउ याङ क्षेत्रको संस्कृति हलमा प्रदर्शन गरिनेछ।

    यी तस्बीरहरुमा कार्यशिविरको नृत्य कक्षामा भाग लिएका सर्वसाधारणहरू नृत्य गुरुको निर्देशनमा नाचिरहेका देख्नसकिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान