नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

७० वर्षिय वृद्ध र “खेलौना अस्पताल”

2019-08-22 10:24:34 CRI

    ७० वर्षिय शाङहाईबासी चु पो मिङ नामका वृद्ध आफ्नो “खेलौना अस्पताल” का जिम्मेवार व्यक्ति हुनुहुन्छ। बितेका केही वर्षयता उहाँले सयौं खेलौनाको पुन: मर्मत गर्नुभएको छ।

    वृद्ध चु खेलौनाको मर्मत गर्नुका साथै इन्टरनेटमा आफुले मर्मत गरेको भिडियो पनि अपलोड गर्नुहुन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान