नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सन् २०१९ विश्व रोबोट सम्मेलन शुरु

2019-08-21 10:49:47

    सन् २०१९ विश्व रोबोट सम्मेलन अगष्त २० तारिख पैचिङमा अवस्थित यी छ्वाङ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु भएको छ। चालू वर्षको सो सम्मेलनको मुख्य नारा “नयाँ बुद्धिमान पर्यावरण,खुला नयाँ युग ”रहेको छ।

    यी तस्बीरहरुमा विश्व रोबोट सम्मेलनका अवलोकनकर्ताहरु,विदेशी कम्पनीको व्यापारिक तथा चिकित्सक रोबोटहरू देख्नसकिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान