नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सुन्दर तस्वीर जस्तै खेतको भूभाग

2019-08-21 10:25:25 CRI

    चीनको सिन्च्याङको विशाल खेतलाई खेती तस्वीर क्षेत्र मानिन्छ। त्यो खेतको भूभाग एउटा फराकिलो सुन्दर तस्वीर जस्तै देखिन्छ।

    हाल पर्यटकका लागि सिन्च्याङको उक्त खेती तस्वीर क्षेत्र दृश्यावलोकन गर्ने सबैभन्दा उपयुक्त अवधि हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान