नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

रात्रिकालीन अर्थतन्त्रबाट आधुनिक जीवनको सिर्जना

2019-08-20 10:48:58 CRI

    बितेका केही वर्षयता चीनको छोङ छिङ शहरले वैज्ञानिक रुपमा रात्रीकालीन बजार क्षेत्रलाई पुनः विभाजन गरेर रात्रीकालीन बजार महोत्सव लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजनामार्फत् रात्रिकालीन अर्थतन्त्रलाई ठूलो मात्रामा अघि बढाउँदै आएको छ।

    रङ्गीचङ्गी र आकर्षक रात्रिकालिन अर्थतन्त्रबाट छोङ छिङ शहरको आधुनिक जीवनको सिर्जना गरिएको छ। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान