नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

आकाशबाट खुन मिङको दृश्य

2019-08-19 10:16:48

    खुन मिङ शहर चीनको दक्षिण-पश्चिमी भागमा रहेको युन नान प्रान्तको सदरमुकाम हो। यो युन नान प्रान्तको राजनीतिक,आर्थिक, सांस्कृतिक, शैक्षिक केन्द्र पनि हो। खुन मिङको हावापानी सधैँजसो अनुकूल रहन्छ। यहाँ फूलहरु वर्षैभरि फुल्छन्।

    यी तस्बिरमा खुन मिङको झरना पार्क तथा खुन मिङको केन्द्रमा रहेको स्वर्ण घोडा तथा हरियो कुखुरा स्मारक चोक देखिन्छन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान