नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

क्याथे प्यासिफिक एयरवेज लिमिटेडका दुई उच्च कार्यकारीको राजिनामा

2019-08-16 19:51:49

    क्याथे प्यासिफिक एयरवेज लिमिटेडले आज अगष्ट सोह्र तारिख निर्देशक मण्डलको बैठक आयोजना गरेको छ। सो बैठकले क्याथे प्यासिफिक एयरवेज लिमिटेडका कार्यकारी अध्यक्ष रुपर्ट होगले दिनु भएको राजिनामालाई स्वीकृत गरेको छ। त्यसैगरी पाउल लुले प्रशासनिक कार्यकारी पदबाट दिनु भएको राजिनामालाई पनि स्वीकृत गरेको छ। रुपेट होगका अनुसार उनी र पाउल लुले क्याथे प्रशान्त एयरवेज लिमिटेडमा बिगत केही हप्तामा सामना गरेको चुनौतिका लागि जिम्मेवारी लिनुपर्छ।

    क्याथे प्यासिफिक एयरवेज लिमिटेडका अध्यक्ष जोन स्लोसारका अनुसार हाल गराइएको घटनाले क्याथे प्यासिफिक एयरवेज लिमिटेडलाई उडानको सुरक्षा र सुरक्षाको संरक्षण सम्बन्धी बचनबद्धताप्रति शंका सिर्जना गरेको देखिन्छ। क्याथे प्यासिफिक एयरवेज लिमिटेडले वर्तमान अवधि नै नयाँ व्यवस्थापन टोली गठन गर्ने राम्रो अवसर पनि हो। क्याथे प्यासिफिक एयरवेज लिमिटेडले सक्दो प्रयासमा“एक देश दुई व्यवस्था”सिन्द्धान्तलाई समर्थन दिँदै जाने छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान