नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ C919 मोडलको चौथो विमानको परीक्षण उडान

2019-08-14 10:45:02 CRI

हालै चीनको C919 विमान नम्बरः १०४ विमानको शाङ्हाइ फू तुङ अन्तर्राष्ट्रिय विमान स्थलबाट परीक्षण उडान गरेको छ। एक घण्टा २५ मिनेटको उडानपछि सो विमानले सफलताका साथ आफ्नो पहिलो परीक्षण उडान कार्यभार पूरा गरेको छ। चिनियाँ C919 मोडलको चौथो विमान नम्बरः १०४ को मुख्य गरी हवाइ तथा विजुली प्रणाली,उडान तथा अवतरण क्षमता,स्वचालित उडान प्रणाली आदिको परीक्षण गरिएको हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान