नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

विश्व ड्रोन (मानवरहित विमान) सम्मेलन चीनको शन चनमा

2019-06-21 10:36:07 CRI

    सन् २०१९ विश्व ड्रोन (मानवरहित विमान) सम्मेलन अर्थात् चौथो शन चन अन्तर्राष्ट्रिय ड्रोन प्रदर्शनी जुन २० तारिखदेखि चीनको शन चन शहरमा शुरु भएको छ।

    प्राप्त जानकारी अनुसार, देश र विदेशका गरी ४ सयभन्दा बढी ड्रोन व्यवसायीका १ हजारभन्दा बढी किसिमका ड्रोन सो प्रदर्शनीमा राखिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान