नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सशस्त्र प्रहरी फौजको “ग्रेटवाल-२०१९” आतंकवाद विरोधी अन्तर्राष्ट्रिय मञ्च पैचिङमा शुरु

2019-06-19 10:50:53 CRI

    ४ दिनसम्म चल्ने सशस्त्र प्रहरी फौजको “ग्रेटवाल-२०१९” आतंकवाद विरोधी अन्तर्राष्ट्रिय मञ्च जुन १८ तारिखदेखि पैचिङमा शुरु भएको छ। 

    चीन, पाकिस्तान, फ्रान्स, इजरायल र उज्वेकिस्तान गरी जम्मा ३१ वटा मुलुकका सशस्त्र-फौजका २ सय ४० जनाभन्दा बढी प्रतिनिधिहरू सो मञ्चको उद्धाटन समारोहमा सहभागी भएका छन्।

    विभिन्न मुलुकहरू बीचको आपसी सहकार्यलाई सबल पारी सँगै मिलेर विविध प्रकारका आतंकवादको सामना गर्नु नै सो मञ्चको मुख्य उद्देश्य रहेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान