नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

ग्रीष्म ऋतुमा बरफ संसार

2019-06-05 14:37:42 CRI

है लुङ च्याङ प्रान्तको हा आर पिन शहरमा हाल “बरफ संसार” शीर्षकमा इन्डोर बरफ र हिमपार्क खुल्ला भएको छ। पाँच हजार वर्गमिटरको क्षेत्रफल रहेको यस पार्कमा बरफ तथा हिउँबाट बनाइएका १७ वटा पर्यटकीय स्थल छन्। ग्रीष्म ऋतुमा पर्यटकले एक रङ्गीन चिसो संसार सिर्जना पाएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान