नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

क्यापिटल स्टीलका मजदुरबाट हिउँदे ओलम्पिक खेलकुदका प्रचारक

2019-04-18 10:57:06 CRI

    च्याङ चिन यु पैचिङ क्यापिटल स्टील कारखाना क्षेत्रमा अवस्थित हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिमा कार्यरत् एकजना प्रचारक हुनुहुन्छ।

    पहिले च्याङ चिन यु क्यापिटल स्टील कारखानाका एक सामान्य मजदुर हुनुहुन्थ्यो।

    सन् २०२२ मा चीनले हिउँदे ओलम्पिक खेलकुद आयोजन गर्दैछ। यसै क्रममा सन् २०१५ देखि उहाँ कारखानाका एक मजदुरबाट हिउँदे ओलम्पिक खेलकुदको प्रदर्शनी हलमा कार्यरत् प्रचारक बन्नुभएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान