नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चालु वर्ष सी चिन फिङको पहिलो वैदेशिक भ्रमण

2019-03-28 10:41:09 CRI

    मार्च २१ देखि २६ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिन फिङले इटाली, मोनाको र फ्रान्सको राजकीय भ्रमण गर्नुभएको छ। यस यूरोप भ्रमण चीनका सर्वोच्च नेताले चालु वर्ष गर्नुभएको पहिलो वैदेशिक भ्रमण हो। ती तीनवटा मुलुकको भ्रमण अवधिमा राष्ट्राध्यक्ष सी चिन फिङले धेरैपटक “पहिलो पल्ट”को अनुभव गर्नुभएको छ।

    इटाली “बेल्ट एण्ड रोड” प्रस्तावमा संलग्न भएको सात मुलुक समूहको पहिलो सदस्य बनेको छ।

    त्यसै गरी चिनियाँ राष्ट्राध्यक्षकै मोनाकोको भ्रमण पहिलो पटक हो।

    साथै चीन र फ्रान्स बीच विश्व सुशासन मञ्च र चारपक्षीय भेट-वार्ताको आयोजना गरिएको पनि पहिलो पल्ट हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान